SHARE
कर्पोरेट समाचार · सोमबार ८ असार २०८३ ०१:०४ AM · 1 मिनेट पढाइ

घोराहीमा नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र

तुलसीपुर । घोराही उपमहानगरपालिकाले पछिल्लो नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र गरेको छ । नगरप्रमुख नरुलाल चौधरीका अनुसार पछिल्लो नौ वर्षमा ४५८ किलोमिटर सडक स्तरोन्नति र ग्राभेल, २८० किलोमिटर नयाँ सडक निर्माण र ६८.३ किलोमिटर सडक मर्मत सम्पन्न भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार