SHARE
कर्पोरेट समाचार · आइबार​ ७ असार २०८३ ११:४५ AM · 1 मिनेट पढाइ

जुम्लामा सवा करोड बढीको सिमी उत्पादन

जुम्ला । जुम्लामा एक वर्षमा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन भएको छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाबाट उक्त परिमाणको सिमी बिक्रीबाट एक करोड ३३ लाख ९२ हजार रुपैयाँ आम्दानी भएको बताए । जिल्लाभार दुई हजार २५७ हेक्टर क्षेत्रफलमा सिमी उत्पादन हुने गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार