SHARE
कर्पोरेट समाचार · आइबार​ ७ असार २०८३ ११:५४ AM · 1 मिनेट पढाइ

रास्वपाले पाएको जनसमर्थन असाधारण छ, सँगै अघि बढ्न चाहन्छौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छोटो अवधिमै हासिल गरेको जनसमर्थन असाधारण रहेको बताएका छन्। रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले रास्वपाले प्राप्त गरेको जनविश्वास र जनसमर्थनलाई कसैले पनि नकार्न नसक्ने उल्लेख गरे। ‘रास्वपाले पाएको जनसमर्थन असाधारण छ, यसमा दुईमत छैन,’ उनले भने।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार