SHARE
कर्पोरेट समाचार · आइबार​ ७ असार २०८३ १२:२३ PM · 1 मिनेट पढाइ

अख्तियार पदाधिकारीलाई पाँच घण्टा मात्र होइन पाँच वर्ष नै राखेर सल्लाह गरिन्छ : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सरकारी सम्पत्तिको दोहन र विगतका अनियमितताबारे आवश्यक परे कडा रूपमा अनुसन्धान अघि बढाइने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सम्बोधन गर्दै उनले विगतका भ्रष्टाचार र अनियमिततामाथि प्रश्न उठाउनु वा अनुसन्धान गर्नबाट सरकार पछि नहट्ने स्पष्ट संकेत दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार