स्पेनको पहिलो जितमा यामालको गोल
एजेन्सी – स्पेनले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा साउदी अरेबियालाई ४-० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। स्पेनका युवा स्टार लामिन यामालले विश्वकपमा पहिलो पटक सुरुआती रोजाइमा अवसर पाउँदा खेलको १०औँ मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
