म्याथ्युज र टेलरको उत्कृष्ट प्रदर्शनमा वेस्ट इन्डिजको लगातार तेस्रो जित
एजेन्सी – कप्तान हेली म्याथ्युजको प्रभावशाली बलिङ र अनुभवी स्टेफानी टेलर को संयमित ब्याटिङमा वेस्ट इन्डिज महिला क्रिकेट टोली ले महिला टि ट्वान्टी विश्वकपमा लगातार तेस्रो जित हासिल गरेको छ। आइतबार ब्रिस्टोलमा भएको समूह–२ अन्तर्गतको खेलमा वेस्ट इन्डिजले श्रीलंका महिला क्रिकेट टोली लाई ५ विकेटले पराजित गर्यो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
