SHARE
हाम्रो खेलकुद · आइबार​ ७ असार २०८३ ०३:४६ PM · 1 मिनेट पढाइ

काठमाडौं र ललितपुर महानगरपालिका विजयी

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं र ललितपुर महानगरपालिका राजधानीमा जारी प्रथम पिएल सिंह मेमोरियल टि ट्वान्टी कप क्रिकेट प्रतियोगितामा जित निकालेको छ। काठमाडौंले वीरगन्ज महानगरपालिकालाई ६ र ललितपुरले भरतपुर महानगरपालिकालाई ४ विकेटले पराजित गरेका हो। पहिलो खेलमा वीरगन्जले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद