ओलम्पिक डे जुनियर गल्फ प्रतियोगिता
काठमाडौं (हाम्रो खेलकुद)- सुशान्त कडेल, यश्वी श्रेष्ठ, आरोह न्यौपाने र श्रीषा कडेल ओलम्पिक डे जुनियर गल्फ प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । रोयल नेपाल गल्फ क्लबमा आज सम्पन्न प्रतियोगिताको यु–१८ ब्वाइजमा सुशान्त १५ अंक सहित पहिलो भए। १४ अंक बनाएका निर्जल श्रेष्ठ दोस्रो र १२ अंक सहित टारूस मोर तेस्रो भए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
