SHARE
हाम्रो खेलकुद · आइबार​ ७ असार २०८३ ०३:११ PM · 1 मिनेट पढाइ

सूर्यवंशीको विस्फोटक ब्याटिङमा भारत ‘ए’ त्रिकोणात्मक सिरिज च्याम्पियन

एजेन्सी – युवा ब्याटर वैभव सूर्यवंशी ले लिस्ट ‘ए’ क्रिकेट इतिहासकै सबैभन्दा छिटो अर्धशतक प्रहार गरेपछि भारत ‘ए’ ले श्रीलंका ‘ए’ लाई ६६ रनले हराउँदै त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि जितेको छ। फाइनलमा पहिले ब्याटिङ गरेको भारत ए ले ९ विकेट गुमाएर ३ सय ७७ रन बनाएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद