SHARE
मकालु खबर · बुधबार २८ साउन २०८२ ०४:०९ PM · 1 मिनेट पढाइ

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

आर्थिक वर्ष २०८२/८३ को १७औँ बजेटसभा विभिन्न विषयमा निर्णय गर्दा सभाका अध्यक्ष विष्णुकुमार भामले सभामा कुनै पनि ऐजेण्डा प्रस्तुत र छलफल नगराई छलकपट गरेको आरोप लगाउँदै वडाध्यक्षले आज नगरपालिकामा तालबन्दी गरेका हुन् ।