भारतीय टोलीमा कोहली र बुमराहको पुनरागमन
एजेन्सी – यशस्वी जैसवाल ले अघिल्लो अफगानिस्तानविरुद्धको खेलमा उत्कृष्ट शतक प्रहार गरे पनि आगामी इङ्ग्ल्यान्ड भ्रमणका लागि भारतको एकदिवसीय (ओडिआई) टोलीमा स्थान बनाउन असफल भएका छन्। त्यो खेलमा उनले अविजित १ सय १० रन बनाएका थिए। जुन उनको छैटौँ ओडिआईममै दोस्रो शतक थियो। तर पनि भारतको १५ सदस्यीय टोलीमा उनको स्थान सुरक्षित हुन सकेन।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
