हामी ‘एक्सप्रेस वे’मा हिँडेको गाडी हौँ, गन्तव्यमा पुगेर मात्रै रोकिन्छ : बालेन
काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ ले आफूहरुले देखाएको सपनामा शंका नगर्न आग्रह गरेका छन् । पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । त्यसअघि बोलेका कतिपय नेताहरुले सरकारलाई आफ्नो गतिबारे स्मरण गरेर मात्रै अघि बढ्न आग्रह गरेका थिए ।
