ललितपुर बागमती प्रदेश बुद्धिचालमा टिम च्याम्पियन
हेटौंडा (हाम्रो खेलकुद)- ललितपुर जिल्ला बागमती प्रदेश बुद्धिचाल प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। ललितपुरले २ स्वर्ण र २ रजत पदक जित्दै टिम च्याम्पियनको बनेको हो। ललितपुरले पुरुष क्लासिकल र र्यापिडमा स्वर्ण तथा पुरुष ब्लिट्ज र महिला र्यापिडमा रजत पदक जित्यो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
