SHARE
लोक पथ · आइबार​ ७ असार २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

बालेनले राजा ल्याउँछन् भनेर राप्रपाका कार्यकर्ताले समेत रास्वपालाई भोट हाले : राजेन्द्र लिङ्देन

काठमाडौं । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारमाथि जनताको ठूलो भरोसा रहेको बताएका छन् । चितवनमा रास्वपाको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दैै लिङ्देनले हरेक विचाराधारा बोक्ने जनताले रास्वपालाई मत दिएको बताए ।