SHARE
लोक पथ · आइबार​ ७ असार २०८३ ०९:५९ AM · 1 मिनेट पढाइ

रवि–बालेनले घण्टी बजाएर सुरु उद्घाटन गरे रास्वपाको प्रथम महाधिवेशन

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन भएको छ । चितवनमा आजबाट सुरु भएको महाधिवेशन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ ले संयुक्त रुपमा महाधिवेशन उद्घाटन गरेका हुन् ।