SHARE
हाम्रो खेलकुद · आइबार​ ७ असार २०८३ ०६:२२ AM · 1 मिनेट पढाइ

जापानको सानदार जित, ट्युनिसिया विश्वकपबाट बाहिरियो

एजेन्सी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियालाई ४-० ले पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। यो हारसँगै ट्युनिसियाको विश्वकप यात्रा समूह चरणमै समाप्त भएको छ। मेक्सिकोको मोन्टेरेस्थित एस्टाडियो मोन्टेरेमा भएको खेलमा जापानले सुरुदेखि नै दबाब बनाएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद