SHARE
लोक पथ · आइबार​ ७ असार २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

नक्कली सर्टिफिकेटदेखि २१ लाखको असुलीसम्म : जापानको ‘ब्याचलर भिसा’को वास्तविकता

काठमाडौं । विद्यार्थी भिसा, एसएसडब्लु भिसापछि यतिबेला जापानमा मौलाएको अर्को भिसा हो ‘ब्याचलर भिसा’ । जापान सरकारको क्याटेगोरीमा सिधै ब्याचलर भिसा भनेर कुनै भिसा त उपलब्ध छैन, तर बिजनेस म्यानेजर भिसा भने अस्तित्वमै छ । यही बिजनेस म्यानेर भिसा अर्थात् ब्याचलर भिसाको व्यापक दुरुपयोग हुने गरेको पाइएको छ ।