SHARE
कर्पोरेट समाचार · आइबार​ ७ असार २०८३ ०७:३९ AM · 1 मिनेट पढाइ

३११ प्रतिस्पर्धीलाई पछि पार्दै अङ्किता भट्टराई बनिन् ‘वेबसाइट निर्माण प्रतियोगिता–सिजन ८’ की विजेता

काठमाडौं । क्लिन्टन स्कुलकी विद्यार्थी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता–सिजन ८’ को उपाधि जित्न सफल हुनुभएको छ। काठमाडौंस्थित होटल हार्दिकमा सम्पन्न भव्य ग्राण्ड फिनालेमा देशभरका विभिन्न विद्यालयबाट सहभागी ३११ प्रतिस्पर्धीलाई पछि पार्दै भट्टराई प्रथम हुनुभएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार