छोरी नै लिएर महाधिवेशनमा सहभागि हुन चितवन पुगे बालेन
काठमाडौं । पार्टीको महाधिवेशनमा सहभागि हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ चितवन पुगेका छन् । चितवनको भरतपुरस्थित गेष्टहाउस चोकमा रास्वपाको प्रथम महाधिवेशन आजबाट सुरु हुँदैछ । ०७९ साल असार ७ गते पार्टी स्थापना दिवसकै दिन रास्वपाले पहिलो महाधिवेशन गर्न लागेको हो ।
