SHARE
कर्पोरेट समाचार · आइबार​ ७ असार २०८३ ०४:५१ AM · 1 मिनेट पढाइ

१७ सय बढी सवारी चालक ट्राफिक कारबाहीमा, झन्डै पाँच लाख राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा एक हजार ७८२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख ९४ हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार