SHARE
कर्पोरेट समाचार · आइबार​ ७ असार २०८३ ०५:२४ AM · 1 मिनेट पढाइ

एनसेल र ट्रिप टर्बोको साझेदारी, ग्राहकले पाउनेछन् ८ हजार रुपैयाँसम्म छुट

काठमाडौं । एनसेलले ट्राभल प्लेटफर्म ट्रिप टर्बोसँग साझेदारी गर्दै आफ्ना ग्राहकलाई बस तथा हवाई टिकट बुकिङ र साहसिक गतिविधिमा विशेष छुट उपलब्ध गराउने भएको छ। अब ९९ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने ग्राहकले एनसेल एपमार्फत बस टिकटमा १११ रुपैयाँ, पहिलो आन्तरिक हवाई यात्रामा २०० रुपैयाँ र त्यसपछिका प्रत्येक उडानमा १४० रुपैयाँसम्म छुट पाउनेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार