SHARE
कर्पोरेट समाचार · आइबार​ ७ असार २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

सुन–चाँदीको भाउ बढ्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको वृद्धि भएको छ। शुक्रबार तोलामा साढे १० हजार रूपैयाँ घटेको सुनको भाउ यो साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला ६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको दुई लाख ८७ हजार तीन सय रूपैयाँमा निर्धारण गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार