रास्वपा महाधिवेशनमा पुराना तीन ठूला दलका शीर्ष नेता नजाने, श्रम संस्कृतिबाट कोही नजाने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत उद्घाटन सत्रमा संसदमा प्रतिनिधित्व गरेका दलहरुमध्येबाट नेतृत्वका हिसाबले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन मात्र सहभागी हुने भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
