रुमको उत्कृष्ट प्रदर्शनमा कुरासाओले इक्वेडरलाई रोक्यो
एजेन्सी – कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्दै आफ्नो इतिहासकै पहिलो विश्वकप अंक हासिल गरेको छ। फिफा विश्वकप २०२६ समूह ‘ई’ अन्तर्गतकान्सास सिटी स्टेडियममा ६८ हजार ५ सय ९८ दर्शक उपस्थित भएको खेलमा कुरासाओका गोलरक्षक एलोय रुम नायक बने। उनले विश्वकप इतिहासकै कीर्तिमान बराबरी गर्ने गरी १५ वटा प्रहार बचाउ गर्दै आफ्नो टोलीलाई महत्वपूर्ण अंक दिलाए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
