SHARE
कर्पोरेट समाचार · आइबार​ ७ असार २०८३ ०१:४९ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन आजदेखि, उद्घाटन पार्टी सभापति रवि र प्रधानमन्त्री बालेनले गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आज (आइतबार)देखि सुरु हुँदैछ । चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा हुने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाहले गर्ने भएका हुन् । रास्वपाका प्रवक्ता मनिष झालले महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएकोे जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार