SHARE
कर्पोरेट समाचार · आइबार​ ७ असार २०८३ ०३:०३ AM · 1 मिनेट पढाइ

१० वर्षे योजना कार्यान्वयन गरेर नेपाललाई अद्वितीय वेलनेस हब बनाउनेछौं : वरिष्ठ प्रबन्धक थपलिया

काठमाडौं । विश्वभरका मानिसहरुमा तीव्र जीवनशैली र मानसिक तनाव बढ्दो छ । मानिसहरू अहिले भौतिक सुख–सुविधा मात्र खोजिरहेका छैनन्, बरु आफ्नो मन र आत्मालाई शान्ति दिने ‘आरोग्य’ ९वेलनेस०को खोजीमा छन् । यसलाई प्राथमिकता दिदैँ नेपाल सरकारले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा उभ्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार