जर्मनी आइभरी कोस्ट पराजित गर्दै नकआउट चरणमा
एजेन्सी – जर्मनीले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को खेलमा आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै नकआउट चरणमा पुगेको छ। टोरन्टो स्टेडियममा भएको खेलमा आइभरी कोस्टले पहिलो अग्रता लिए पनि जर्मनीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण जित निकाल्यो। जर्मनीका लागि वैकल्पिक खेलाडी डेनिज उन्डाभले दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
