SHARE
हाम्रो खेलकुद · शनिबार ६ असार २०८३ ०७:४७ PM · 1 मिनेट पढाइ

विश्वकपमा नेदरल्यान्ड्सको सानदार जित

एजेन्सी – ब्रायन ब्रोबे र कोडी गाक्पोले समान २ गोल गरेपछि नेदरल्यान्ड्सले फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गत स्विडेनलाई ५-१ ले पराजित गर्दै अन्तिम ३२ मा पुग्ने सम्भावना बलियो बनाएको छ। ह्युस्टन स्टेडियममा शनिबार भएको खेलमा नेदरल्यान्ड्सले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद