SHARE
हाम्रो खेलकुद · शनिबार ६ असार २०८३ ०८:०१ PM · 1 मिनेट पढाइ

बंगलादेशसँगको‌ हारसँगै पाकिस्तान विश्वकपबाट बाहिरियो

एजेन्सी – बंगलादेशले आइसिसी महिला टि‌ ट्वान्टी विश्वकप २०२६ अन्तर्गत समूह–१ को खेलमापाकिस्तानलाई २३ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो आशा जीवित राखेको छ। यो हारपछि पाकिस्तान लगातार तेस्रो खेलमा पराजित हुँदै समूह चरणकै दुई खेल बाँकी रहँदा विश्वकपबाट बाहिरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद