SHARE
हाम्रो खेलकुद · शनिबार ६ असार २०८३ ०४:२२ PM · 1 मिनेट पढाइ

टुवेल्भ फुटबल ट्रेनिङ सेन्टर र नियो चाइल्ड कियर सेन्टरबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – टुवेल्भ फुटबल ट्रेनिङ सेन्टर (टिएफटिसी ) र नियो चाइल्ड कियर सेन्टरबीच विशेष फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले सम्झौता भएको छ। सम्झौतापत्रमा टिएफटिसीका सह–संस्थापक तथा पूर्व राष्ट्रिय कप्तान विराज महर्जन र पूर्व राष्ट्रिय गोलरक्षक विकेश कुथु तथा नियो चाइल्ड कियर सेन्टरका प्रबन्ध निर्देशक सुरज भुसालले हस्ताक्षर गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद