भारतको क्लिनस्वीप, जैसवालको शतक र प्रसिद्धको ५ विकेट
एजेन्सी – युवा ब्याटर यशस्वी जैसवालको अविजित शतक र प्रसिद्ध कृष्णाको घातक बलिङको मद्दतमा भारतले अफगानिस्तानलाई तेस्रो एकदिवसीय क्रिकेटमा ९ विकेटले पराजित गर्दै तीन खेलको शृंखला ३-० ले आफ्नो पक्षमा पार्यो। अफगानिस्तानले दिएको २ सय १९ रनको लक्ष्य भारतले २८.४ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
