अस्ट्रेलियाले नेदरल्याण्ड्सलाई हरायो
एजेन्सी – अस्ट्रेलिया महिला टोलीले नेदरल्याण्ड्सलाई ९८ रनले पराजित गर्दै आइसिसी महिला टि ट्वान्टी विश्वकपमा शानदार जित दर्ता गरेको छ। तर यो जित बेथ मुनिको चोटका कारण केही ओझेलमा परेको छ। साउथह्याम्पटनमा भएको खेलमा अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १९ रन बनायो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
