SHARE
कर्पोरेट समाचार · शनिबार ६ असार २०८३ ०१:०५ PM · 1 मिनेट पढाइ

प्रा. डा. चन्दा कार्कीका दुई कृति सार्वजनिक, बिक्रीबाट प्राप्त रकम सामाजिक उत्थानमा खर्च गरिने

काठमाडौं । साहित्य, चिकित्सा शिक्षा तथा सामाजिक उत्तरदायित्वलाई एकसाथ समेट्ने उद्देश्यका साथ प्रा. डा. चन्दा कार्की (भण्डारी) का दुई नयाँ कृति ‘छचल्किएका भावनाहरू’ र ‘Essential Instruments Used in Obstetrics and Gynaecology’ आज एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार