सदभावको टिमलाई प्रो-एमको उपाधि
काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर सदभाव आचार्यको टिमले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप अन्तर्गत प्रो-एमको उपाधि जितेको छ। गोकर्ण गल्फ क्लबमा सदभाव सम्मिलित टिमले कुल १ सय ६६ अंक सहित उपाधि जितेको हो। सदभावले ४५, सायन बस्न्यातले ४२, सत्यजोत रानाले ४० र किरण पौडेलले ३९ अंक जोडे। विजयी खेलाडीलाई ओडिसीको पटर प्रदान गरियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
