शीर्ष स्थानका लागि जर्मनी र आइभोरी कोस्टबीच प्रतिस्पर्धा
एजेन्सी – विश्वकपको पहिलो खेलमा सबैभन्दा ठूलो जित दर्ता गरेको जर्मनीले अब समूह ईको शीर्ष स्थानका लागि बलियो आइभोरी कोस्टसँग प्रतिस्पर्धा गर्ने गर्दैछ । खेल नेपाली समयअनुसार राति १:४५ बजे सुरु हुनेछ। जर्मनीले पहिलो खेलमा कुरासाओलाई ७-१ ले पराजित गर्दै सानदार सुरुआत गरेको थियो। त्यसैले समूहको शीर्ष स्थानको दौडमा जर्मनीलाई केही फाइदा छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
