SHARE
मकालु खबर · शनिबार ६ असार २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

धवल शमशेरलाई लिङ्देनले भने– पार्टी छाडेर गल्ती नगर्नुस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी परित्याग गर्नुभएको पूर्वमहामन्त्री धवलशमशेर राणालाई पार्टीमा फर्किन आग्रह गरेका छन् ।