SHARE
मकालु खबर · शनिबार ६ असार २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

सरकारले सम्पन्न वर्गको हितलाई मात्र प्राथमिकता दियो: राजेन्द्र पाण्डे

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको नीति तथा बजेटले गरिब, सुकुम्वासी र मध्यमवर्गीय नागरिकको हितभन्दा सम्पन्न वर्गलाई प्राथमिकता दिएको आरोप लगाएका छन् । ४९ जुगेडी किसान संघर्ष दिवस तथा ३५ औँ किसान संघर्ष दिवसका अवसरमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।