SHARE
हाम्रो खेलकुद · शनिबार ६ असार २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

स्विडेनविरुद्ध जित्नैपर्ने दबाबमा नेदरल्यान्ड्स

एजेन्सी – नेदरल्यान्ड्सका फरवार्ड कोडी गाक्पोले विश्वकपको महत्वपूर्ण समूह एफ खेलअघि आफ्ना लिभरपुल सहकर्मी अलेक्जान्डर इसाकबाट सावधान रहनुपर्ने बताएका छन्। शनिबार हुने स्विडेनविरुद्धको खेलअघि गाक्पोले इसाक उत्कृष्ट लयमा रहेको भन्दै उनलाई नियन्त्रणमा राख्न नसके नेदरल्यान्ड्सलाई समस्या हुन सक्ने बताएका हुन्। आज खेल नेपाली समयअनुसार १०:४५ बजे सुरु हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद