SHARE
मकालु खबर · शनिबार ६ असार २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६-२८ मा काठमाडौँमा गर्ने निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो केन्द्रीय महाधिवेशन मंसिर २६, २७ र २८ गते काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ ।