SHARE
लोक पथ · शनिबार ६ असार २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

५० युनिटमाथिको बिजुलीमा भ्याट लगाएर जनतामाथि भार थपियो : राजेन्द्र पाण्डे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता राजेन्द्र पाण्डेले सरकारको नीति तथा बजेटले गरिब, सुकुमबासी तथा मध्यमवर्गीय नागरिकको हितभन्दा सम्पन्न वर्गलाई प्राथमिकता दिएको आरोप लगाएका छन् ।