SHARE
मकालु खबर · शनिबार ६ असार २०८३ ०९:३३ AM · 1 मिनेट पढाइ

सरकारको सय दिनको समीक्षा गर्दै काँग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठकले सरकारको एक सय दिनको कार्यसम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ । शनिवार सिंहदरबारमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।