सरकारको ‘हनिमुन पिरियड’ सकियो, अब काँग्रेसले संसद्मा सशक्त भूमिका खेल्छ: अभिषेकप्रताप साह
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता अभिषेकप्रताप साहले सरकारको सुरुवाती १०० दिने ‘हनिमुन पिरियड’ सकिन लागेको उल्लेख गर्दै अबका दिनमा संसद्मा प्रमुख प्रतिपक्षी दलको भूमिका थप प्रभावकारी र सशक्त हुने बताएका छन् ।
