SHARE
मकालु खबर · शनिबार ६ असार २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

नयाँ आन्दोलन र सङ्गठन सुदृढीकरणबाट कम्युनिस्ट पार्टी पुनः शक्तिमा आउँछ- नेता पुन

नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आगामी निर्वाचनसम्ममा जनतालाई सङ्गठित गरी नयाँ आन्दोलनको ज्वारभाटा सिर्जना गर्न सके कम्युनिस्ट पार्टी पुनः शक्तिमा आउने दाबी गरेका छन् ।