SHARE
मकालु खबर · शनिबार ६ असार २०८३ ०८:५५ AM · 1 मिनेट पढाइ

सात महिला सहकारीद्वारा कृषिमा १२ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव

काठमाडौँ । कृषि उत्पादन र बजार विस्तारमा केन्द्रित सात महिला सहकारी संस्थाले कृषिमा लगानी बढाउनको लागी बैङ्क तथा वित्तीय संस्थासँग १२ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव गरेका छन् ।