रास्वपा महाधिवेशनमा नेकपाका तर्फबाट वर्षमान पुन सहभागी हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन सहभागी हुने भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
