SHARE
मकालु खबर · शनिबार ६ असार २०८३ ०८:१२ AM · 1 मिनेट पढाइ

‘ड्रागन फ्रुट’खेतीबाट १२ लाख आम्दानी

इनरुवा (सुनसरी) । जिल्लाको हरिनगर गाउँपालिका–३ गौतमपुरका किसान रामेश्वर मेहताले पाँच कट्ठा जग्गामा ड्रागन फ्रुटखेती गरेका छन् । उनले करिब रु आठ लाख लागतमा खेती सुरु गरेका हुन् । मेहताका अनुसार रु एक लाख ५६ हजार बिरुवामा मात्रै खर्च भएको छ ।