SHARE
अर्थ-डबली · शनिबार ६ असार २०८३ ०६:४९ AM · 1 मिनेट पढाइ

नेपालको बजेटबारे बोले विश्व बैंकका प्रतिनिधि, दिए महत्वपूर्ण सुझाव

काठमाडौं / नेपालका लागि विश्व बैंकका आवासीय प्रतिनिधि डेभिड सिस्लेनले नेपाल सरकारले प्रस्तुत गरेको बजेट सही समयमा सही दिशा समात्न सफल भएको बताएका छन्।