पाराग्वेसँग हार्दै टर्की विश्वकपबाट बाहिरियो
एजेन्सी – पाराग्वेले टर्कीलाई १-० ले हराउँदै विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायम राखेको छ। यो हारसँगै टर्की भने प्रतियोगिताबाट बाहिरिएको छ। खेल सुरु भएको केवल ६४ सेकेन्डमै माटियास गालार्साले गोल गर्दै पाराग्वेलाई अग्रता दिलाए। अन्ततः त्यही गोल खेलको निर्णायक बन्यो। पहिलो हाफको इन्जुरी समयमा पाराग्वेका मिगेल अल्मिरोन रातो कार्ड पाएर मैदानबाट बाहिरिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
