नर्वेमा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’
काठमाडौँ (हाम्रो खेलकुद)- वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड २०२६‘ प्रदान गरेको छ । नर्वेको ट्रम्सोमा जारी एम्सको २५औं वल्र्ड कंग्रेसमा शुक्रवार राति एक बिशेष समारोहमा अवार्ड प्रदान गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
