SHARE
हाम्रो खेलकुद · शनिबार ६ असार २०८३ ०३:१२ AM · 1 मिनेट पढाइ

ब्राजिलको पहिलो जित, हैटी बाहिरिने पहिलो टिम 

काठमाडौं (हाम्रो खेलकुद) – माथिअस कुन्हाको दुई गोलमा ब्राजिलले जारी फिफा विश्वकप फुटबलमा पहिलो जित हात पारेको छ । ब्राजिलले हैटीलाई ३-० गोल अन्तरले माथ दियो ।  लगातारको दोस्रो हार बेहोरेको हैटी एक खेल अगाडि नै समुह चरणबाट बाहिरिएको छ । ब्राजिललाई कुन्हाले उत्कृष्ट सुरूवात दिलाए । उनले १० मिनेटको अन्तरमा दुई गोल गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद